काठमाडौं । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले पाँचौ तहको लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मंगलबार गोरखापत्रमा सूचना प्रकाशन गरी प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक तर्फका पाँचौतहका पदहरूको लागि विज्ञापन आव्हान हो ।

आयोगले सम्बन्धित प्रदेश र स्थानीय तहले नै स्थायी नियुक्ति दिने गरी विज्ञापन आव्हान गरेको हो ।

सूचना: