मकवानपुर। प्रदेश लोक सेवा आयोग बागमती प्रदेश कार्यालयले चौथो तहको विज्ञापन गरेको छ। आयोगले सोमबार गोरखापत्र दैनिकमा सूचना प्रकाश गर्दै कर्मचारी माग गरेको हो। 

आयोले जारी गरेको विज्ञापनमा सबैभन्दा बढी स्वास्थ्य तर्फको कर्मचारी माग गरेको छ। आयोगको सूचना अनुसार अहेब पदको हेल्थ इन्सपेक्सन समूहमा १ सय ४४ कर्मचारी माग गरेको छ। त्यस्तै अनमी पदको प.हे.न./क.न. समुहका ८९ जना कर्मचारी मा गरेको छ।

आयोगले सिभिल इन्जिनियरिङ तर्फ ३५ जना सामान्य प्रशासन तर्फ ४० जना कृषि भेटनरी ला.पो.डे.डे तर्फ ३७ जना कर्मचारी माग गरेको छ।

आयोगको सूचना विस्तृतमा