तस्विर: लोकुच बिरु

यो ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा अवस्थित रमणिय ठाउँ हो। 

हामी ताप्लेजुङको पाथीभारा दर्शन गर्न जाँदा छुटाउनै नहुने ठाउँ मध्ये यो पनि एउटा महत्वपूर्ण गन्तव्य हो। ताप्लेजुङको फुङलिङ नगरपालिकादेखि १ घण्टाको पैदल यात्रा वा २० मिनेटको बाइक वा गाडीमा यात्रा गरेपछि यस ठाउँमा पुग्न सकिन्छ।

यहाँ शेष नारायण जलेश्वर पोखरीसँगै चण्डेश्वरी महादेवको मन्दिर पनि रहेको छ।