मंगलबार १८ मंसिर, २०८१ | Tuesday, December 3, 2024
तस्विर: रासस
गोरखा। गोरखाको पर्यटकीयस्थलको रुपमा चिनिने बारपाक गाउँ । बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा एकै स्थानमा जोडिएर रहेका एक हजार ३५० भन्दाबढी घर रहेका छन् ।