आइतबार २८ भदौ, २०८३ | Sunday, September 13, 2026
तस्विर: रासस
गलेश्वर। म्याग्दीको मालिका गाउँपालिका–७ बिमको बाइन्दाफाँटमा पाक्नै लागेको गहुँबाली । यसवर्ष समयमा नै वर्षा नभएकाले म्याग्दीमा गहुँ उत्पादन घट्ने भएको छ ।