चौतारा। राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा निर्माण गरिएको  ‘अरनिको गाउँ’ । भूकम्पमा भत्किएका घर पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अरनिको गाउँ निर्माण गरेको हो ।