बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा सरकारले निषेध आदेश जारी गरेको छ। सोही दिनबाट पश्चिमी वायूका कारण काठमाडौं लगायत नेपालको अधिकांश पहाडी क्षेत्रमा हावा हुरी सहित हल्का वर्षा भएको छ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले यो क्रम दुई दिन रहने जनाएको थियो ।