बिहिबार १४ श्रावण, २०८३ | Thursday, July 30, 2026
बागलुङ। बागलुङ नगरपालिका–४ मा रहेको कुँडुले फाँटभरि पहेँलपुर भएर पाकेको धानबाली । किसान यतिबेला धान र कोदोबाली भित्र्याउन व्यस्त छन् ।