बच्चा जन्मेको छ महिना पुगेपछि उसलाई आमाको दुधलेमात्र पुग्दैन, तसर्थ बच्चाको वृद्धि र विकासको आवश्यकतालाई बुझेर हामीले अन्न, फलफुल, गेडागुडी लगायत खाद्यजन्य चिजहरू खुवाउनु पर्ने हुन्छ। यस्तोमा मानिसले आ-आफ्नो संस्कार संस्कृति अनुसार विधिवत कार्यक्रम गर्ने चलन छ। 

सोही चलन अनुसार हाम्रो सुनुवार समुदायले पास्नी कसरी गरिन्छ त??

हाम्रा अग्रज संस्कृति, संस्कारविद् "हिरदोगिम्दो" "मुक्दुमको सेरोफेरो" का लेखक अतित मुखिया (ईश्वर किरण सुनुवारले) तयार गर्नु भएको भिडियो हेरौँ

Indigenous Sunuwar (Koinch) Culture's Weaning Ceremony in Nepal