संस्कृति

दाङका थारुहरु अट्वारी पर्व मनाउन जुटेका छन् । उक्त समुदायको दोस्रो ठूलो पर्वका रुपमा यो पर्व मनाउने गरिन्छ । कुशे औंशी पछिको दोस्रो आइतबारको दिनमा मनाइन…

दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया ९पितृ तीर्थ धाम०मा भक्तजनको भीड लागेको छ । …

गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झा…

झिँगटी र पातला ढुङ्गाको छाना भएका ठूला घर अब गाउँमा देख्दा अनौठो लाग्छ । पहिले पहिले सभ्रान्त परिवारको चिनारीका रुपमा रहेका त्यस्ता घर अहिले खण्डहर बनेका छन् …

बाँके। नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तीन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभ…

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा वि…