काठमाडौं । दिपक बस्नेतले नयाँ राष्ट्रभक्ति गीत आफ्नो युट्वुब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

गायक विश्व नेपाली, बलराम समाल र लोकेन्द्र कार्कीको मधुर स्वर रहेको गीतका लेखक दिपक बस्नेत आफै हुन् । त्यस्तै उक्त गीतको एरेन्ज पनि बलराम समालले नै गरेका छन् ।

नेपालको महत्वपूर्ण स्थानहरुलाई समेटेर भिडियो बनाइएको गीतको शब्दहरु देशभक्तिले सु-सज्जित रहेका छन् । गीत सुन्नुस्