काठमाडौं । गीतकार दिपक बस्नेतको अर्को गीत "तिमी फूल हौ" सार्वजनिक भएको छ । गीत संगीतको संसारमा केही नयाँ गीतहरु कोर्दै श्रोतामाझ एकपछि अर्को गर्दै गीतहरु सार्वजिनक गर्ने क्रममा आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको चौथो गीत हो । 

लोकप्रिय गायक जगदीश समालको मधुर स्वरले भरिएको यस गीतको एरेन्ज बलराम समालले गर्नुभएको छ । गीतको म्युजिक भिडियको डिरेक्सन प्रियजन राईले गरेका छन् भने गीतको मोडलमा बिनय गिरी र रुषा न्यौपाने रहेका छन् । 

गीत सुन्नहोस्

https://youtu.be/nQ5tWhg6Q4w