ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११, काफ्ले पटीमा किसानले सुकाएर राखेको चौँरीको दूधबाट तयार गरिएको छुर्पी । प्रतिकेजी छुर्पी रु एक हजार ५०० मा खरिद बिक्री हुँदै आएको छ । तस्बिरः रासस ।