शनिबार १८ असार, २०७९ | Saturday, July 2, 2022
काठमान्डाैँ । बारपाक सुलिकोट गाउँपालिकाद्वारा वडा नं ३ मा रहेको आयआर्जन महिला समूहलाई मङ्गलबार एकदिने अभिमुखीकरण तालिमपछि व्यवसाय सञ्चालन गर्न महिलालाई बिउ पुँजी स्वरुप आर्थिक सहयोग गर्दै गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङ ।