काठमान्डाैँ ।कृष्णपुर नगरपालिका–२ बाणी बजारस्थित पूर्व–पश्चिम राजमार्गको वन्ड खोलामाथिको पुल क्षेत्रमा थुपारिएको फोहर सफा गर्दै वडाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी र सुरक्षाकर्मीलगायत । वडामा नयाँ जनप्रतिनिधि आएपछि हप्ताको एक दिन बजार सरसफाइ गर्दै आएका छन् ।