काठमान्डाैँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित ड्याम नजिक वर्षाका कारण शुक्रबार बिहान भासिएको सडक । सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।