काठमाडौं । नपाल राष्ट्र बैङ्कले ५० भन्दाबढि पदहरुमा रोजगारीका लगि दरखास्त आह्वान गरेको छ । बैङ्कले शुक्रबार सूचना जारीगर्दै अनलाइनबाटै दरखास्त बुझाउने गरी दरखास्त आह्वान गरेको हो । 

बैङ्कमा रोजगारीका लागि ईच्छुक नेपाली नागरिकहरुले पुस ३ गतेदेखि २३ गतेसम्म सिङ्गल दस्तुर र दोब्बर दस्तुर तिरी २०७७ माई १ गतेसम्म नेपाल राष्ट्र बैङ्कको वेबसाइटमार्फत दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ । 

राष्ट्र बैङ्कले सहायक निर्देशक अधिकृत तृतीय (प्रशासन) तर्फ ३१ जना, सहायक निर्देशक अधिकृत तृतीय (लेखा/लेखा परीक्षण) तर्फ ५ जना, सहायक निर्देशक अधिकृत तृतीय कानूनतर्फ २ जना, सहायक द्वितीय (प्रशासन) तर्फ १० जना र सहायक द्वितीय कानूततर्फ २ जना गरी ५० जनाको लागि दरखास्त आह्वान गरेको हो । 

राष्ट्र बैङ्कको दरखास्त सम्बन्धी सूचना: