काठमाडौं। लेखक तथा साहित्यकार युगल सुनुवारको शब्दमा समेटिएको गित आधा मुटु युवट्युवमा सार्वजनिक भएको छ। सुनुवारको शब्दलाई गायक दिपक लिम्बुले आवाज दिएका छन्। 

सेवा रेकर्डिङ् स्टुडियोमा रेकर्डिङ् गरिएो गितमा भक्त सुनुवारले संगित दिएका छन् भने रेकर्डिस्टपदम राजन मगरको संगित संयोजन रहेको छ। मुस्कान मुकारुङले यस गितको मिक्सङ गरेका हुन्। दिपक लिम्बुको अफिसियल युट्युव च्यानलमा गएर गित हेर्न र सुन्न सकिन्छ।