अमेरिकामा रहेका सम्पुर्ण नेपालीहरूका लागि गर्विलो दिन नेपाल डे २०२१ कार्यक्रम यही मे २९ मा हुन गइरहेकोले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।

मे २९ न्यूयोर्कक्वीन्स स्थित एल्मोसमा रहेको होम स्टेट पार्कमा सम्पर्क संयोजक केशवराम राई 646-961-0178 मा सम्पर्क गर्नु होला