स्पेनिस ला लिगाको हिजो राति भएको खेलमा रियल माड्रिडले सानदार जित निकालेको छ । रियलले आलाभेसलाई उसैको घरेलु मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा बेन्जिमाले २ गोल गरे भने कासमिरो र हाजार्डले समान १-१ गोल गरे । आलाभेसका लागि जोसेउले १ गोल फर्काए ।

जितपछि रियल १९ खेलबाट ४० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा एथ्लेटिको माड्रिड १७ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै १९ खेल  ३६ अंक जोडेको सेभिल्ला तेस्रो स्थानमा रहेको छ भने १८ खेलमा ३४ अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ ।