काठमाडौं । सरकारले कोभिढ -१९ कोपको आपतकालिन प्रयोग अनुमति दिएको छ । औषधी व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै माघ २ गते निर्णयानुसार खोप अनुमति दिएको जनाएको हो । 

औषधी व्यवस्था विभागका अनुसार सेरुम इनिस्टिच्यूट अफ इन्डिया प्रालि को COVISHIELD नामक खोप आपतकालिन प्रयोगका लागि सशर्त अनुमति दिएको जनाएको छ ।