काश जिन्दगी सांँच्चै किताब भए
पढ्न सक्थे म कि आगडी के हुन्थे
के पाउथे म र के म गुमाउंँथे
कति बेला केही खुशी मिल्थे कति बेला मन रून्थे
काश जिन्दगी सांँच्चै किताब भए


जन्न सक्थे म आगाडि के हुन्थे
च्यात्न सक्छु म त्यो क्षणलाई
जस्ले मलाई रूवाउंँथे
जोड्ना सक्थे केही पन्नाहरु
जसले मलाई हासाउँथे
हिसाब गर्न पाए कति गुमाए
कति पाए
काश जिन्दगी सांँच्चै किताब भए


समयको आँखा चोरेर पछाडि जानु पाए
टुटेको सपनालाई फेरी आकाशमा सजाउन पाए
केही पलको लागि म पनि हांँस्नु पाए
काश जिन्दगी सांँच्चै किताब भए ।।