काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले कोरोनालाई जितेका छन्। गत बैशाख १८ गते सङ्क्रमण पुष्टि भएपछि नेता खनाल नर्भिक अस्पतालमा उपचाररत थिए।

उनका स्वकिय सचिवका अनुसार उपचाररत खनालको पिसिआर रिपोर्ट आइतबार साँझ नेगेटिभ आएसँगै उनी कोरोना सङ्क्रमण मुक्त भ एका हुन्।