काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी चिट्ठा)को नतिजा सार्वजनिक भएको छ। नेपालका लागि अमेरिकी राजदुतावासले गए राति राति सन् २०२२ को डिभी नतिजा सार्वजनिक गरेको हो ।

यसको नतिजा www.dvprogram.state.gov वेबसाइटमा गएर हेर्न सकिनेछ। जसमा अनलाइन आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको आधारमा नतिजा थापा पाउन सकिने छ।

नतिजा हेर्न/थाहा पाउन यहाँ क्लिक गर्नुहोस् र खुलेको पेजमा चेक स्टाटसमा गएर आफ्नो नतिजा थापा पाउनुहोस्।