सिन्धुली। सिन्धुली जिल्लामा कोभिड १९ बिरुद्धको राष्ट्रिय खोपको दोस्रो चरणको खोप आज सम्म ३०० जनाले लगााएका छन् । आज मात्रै ८४ जना महिला र १ सय ८७ जना पुरुषले दोस्रो चरणको खोप लगााएको स्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुख जितेनद्र शाहँले जानकारि दिनुभयो।

जिल्लामा अग्रपंतिमा रहेर काम गर्ने पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहतका  व्यक्तिहरू १ जना महिला १ जना पुरुष,स्थानीय पालिका जनप्रतिनिधिहरु तथा अन्य कर्मचारीहरू ४९ जना महिला, ८० जना पुरुष, त्यस्तै निजामती सेवाका कर्मचारी महिला १३ जना, पुरुष ३९ जना, जनपद प्रहरी महिला ६ जना र ४२ जना पुरुष रहेको प्रमख शाहले बताउनु भयो।

त्यस्तै बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरी महिला ७, पुरुष १८, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी महिला ८, पुरुष ६ , गरी जम्मा ८४ महिला र  १ सय ८६ जना पुरुष रहेका छन्।