तस्विर: रासस

बीरेन्द्रनगर। राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको औपचारिक भ्रमण गर्नु भएको छ। मङ्लबार भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारीले सुर्खेतको प्रमुख पर्यटकिय स्थलहरूको भ्रमण गर्नु भएको हो। 

राष्ट्रपति भण्डारीको सुर्खेत भ्रमण फोटो फिचर:

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार वीरेन्द्रनगर–९ स्थित काङ्क्रेविहार क्षेत्रको अवलोकन गर्दै ।

काङ्क्रेविहार क्षेत्रको अवलोकन पश्चात राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गर्दै नगर प्रमुख मोहनमाया ढकाल ।

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार वीरेन्द्रनगर–९ स्थित काङ्क्रेविहार क्षेत्रको अवलोकन गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार वीरेन्द्रनगर–९ स्थित काङ्क्रेविहार क्षेत्रको अवलोकन गर्दै ।