सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गर्दै । तस्वीर: रोशन सापको

प्रहरी महानिरीक्षक धीरप्रताप सिंहलाई गृह मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गर्दै । तस्वीर: रोशन सापकोटा/रासस