तस्विर: बिरु सुनुवार

काठमाडौं। किरात समुदायले शनिबार टुँडिखेलमा उभौली मनाएका छन्। मंसिर शुक्ल पूर्णिमा दिन हात्तीवन तथा गोकर्णमा प्रकृतिको पुजा आरधना गरी शुरु भएको उधौली पर्व १७ गते शनिबार टुँडिखेलमा एक कार्यक्रमकाबीच उधौली मनाएका हुन्। 

टुँडिखेलमा किरात समुदायले सामुहिक रुपमा सांस्कृतिक नृत्य प्रस्तुत गरी उधौली मनाएका हुन्।