सरकारले असोज २४ गते हुन लागेको निजामती कर्मचारी युनियनको आधिकारीकको निर्वाचन रोकेको थियो । उक्त निर्वाचन २०७७ मंसिर २७ गते गर्ने निर्णय गरेको छ ।

 

देश कोरोना महामारीको विषम् परिस्थितिमा रहेको बेला मन्त्रिपरिषद्ले असोज २४ गते हुने निर्वाचन स्थगत गरी मंसिर २७ गतेका लागि सार्ने निर्णय गरेको हो ।