काठमाडौं। उपत्यकामा गत बैशाख १६ गते देखि गरिएको निषेधआज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले निषेधाज्ञा थप कडाइका साथ एक हप्ता थप्ने निर्णय भएको हो। 

कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको संयुक्त बैठकले बुधबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक अवस्थाम बाहेक हिँडडुलमा समेत रोक लगाउने निर्णय गरेको हो । 

निषाेधाज्ञा सहित आज भएका निर्णयहरू: