तस्विर: रासस

राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस–२०८०, राष्ट्रिय दिवस २०८०को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा नेपाली सेनाद्वारा अर्पण गरेको सलामी ग्रहण गर्नुहुँदै  । 

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कावा प्रधानमन्त्री  एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत संविधान दिवस, राष्ट्रिय दिवस २०८०को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुँदै । 

संविधान दिवस, राष्ट्रिय दिवस २०८० को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस लेखिएको झण्डा फहराउँदै ।

संविधान दिवस, राष्ट्रिय दिवस २०८० को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै ।

संविधान दिवस, राष्ट्रिय दिवस २०८० को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा नेपाली सेनाको तर्फबाट शान्तिका प्रतीक परेवा उडाउँदै ।

संविधान दिवस, राष्ट्रिय दिवस २०८० को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीबाट माचपार्स प्रस्तुत गर्दै ।

संविधान दिवस, राष्ट्रिय दिवस–२०८० को अवसरमा टुडिखेलमा बुधबार आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी लाखे नाच प्रस्तुत गर्दै कलाकार ।

संविधान दिवस, राष्ट्रिय दिवस–२०८० को अवसरमा टुडिखेलमा बुधबार आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गर्दै कलाकार ।