शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
तस्वीर: रासस
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ ।