काठमाडौं। सोह्रौँ गणतन्त्र दिवस देशभर  विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र  घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

गणतन्त्र  दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक  समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री  पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत  ।

गणतन्त्र  दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक  समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ।

गणतन्त्र  दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक  समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री  पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत  ।

गणतन्त्र  दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक  समारोहमा शान्तिको प्रतिक परेवा उडाइँदै ।

गणतन्त्र  दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक  समारोहमा हेलिकप्टरमा गणतन्त्र लेखिएको तुल फहराइँदै।

गणतन्त्र  दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक  समारोहमा सहभागी सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु  ।