तस्विर: कतिच उकुसु

सिन्धुली। किरात समुदायको चाड उभौलीको अवसरमा सिन्धुलीका सुनुवारहरूले भव्यताका साथ उभौली श्याँदर पिदार मनाएका छन् । गत शुक्रबार सुनुवारहरूले कमलामाई नगरपालिका वडा नं ५ स्थित चिसापानी श्याँदर ग्योरमा उभौली मनाएका हुन् ।सुनुवार भेषभुषामा श्याँदरशील नाच्दै, सुनुवार समुदाय, सिन्धुली। 

सुनुवार भेषभुषामा सुनुवार महिलाहरू श्याँदरशील नाच्दै, कमलामाई नगरपालिका, सिन्धुली।

कमलामाई नगरपालिका वडा नं. ५ स्थित, श्याँदरग्योरमा श्याँदर पिदार गेर्दै ।

कमलामाई नगरपालिकाका नगरप्रमुख नगर प्रमुख उपेन्द्र प्रसाद पोखरेललाई सम्मान गर्दै।।