शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
तस्विर: रासस
गोरखा। गोरखाको पर्यटकीयस्थलको रुपमा चिनिने बारपाक गाउँ । बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा एकै स्थानमा जोडिएर रहेका एक हजार ३५० भन्दाबढी घर रहेका छन् ।