बिहिबार १७ बैशाख, २०८३ | Thursday, April 30, 2026
फुङलिङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका -४ स्थित एक अल्लो कपडा उद्योगमा आफ्नो पढाई खर्च जुटाउन तानमा अल्लोको कपडा बुन्दै बालक। उनी बिहान, बेलुका र फुर्सतको समयमा कपडा बुन्छन् ।