विशाल श्रेष्ठ, दक्षिण कोरिया। कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं जोङ्गाक स्टेसन, गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि SEPTEMBER 25 तारिख आइतबारका दिन प्रेमगीत ३ प्रदर्शन गर्ने भएको छ।

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न दुःखहरुमा प्रदेशी भुमिबाट साथ सहयोग गर्दै र प्रदेशी ‌भुमि कोरियामा कर्मथलो बनाउनुहुने नेपालीहरुको दु:खको घडिमा सारथी बन्दै आइरहेको हाम्रो पवित्र सामाजिक संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरियाले आगामी दिनहरुमा सम्पुर्ण दिन दुखिहरुको आपतविपत को घडिमा तत्काल सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ "आपतकालिन राहत कोष" निर्माण गर्ने र साथमा प्रदेशमा मनोरञ्जनात्मक तवरले नेपाल र नेपालीपनको झल्को मेटाउने उद्देश्यका साथ अहिलेको विश्व बजारमा विभिन्न भाषामा रिलिज गरिनेगरि निर्माण गरिएको नेपाली फिल्म दुनियालाई लिड गर्दै गरेको सिरिज सुपरहिट नेपाली भर्सन फिल्म " प्रेम गीत ३" कोरियाको सिओल सिटीमा प्रदर्शन गर्न लागेको हो ‌।

टिकट बुकिङको लागि WOORI BANK (CODE:20) 1002460266864 KOIRALA GANESH PRASHAD मा 25000 won रकम ट्रान्सफर गरेर बुकिङ गर्न सक्नु हुनेछ। “कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान ” भन्ने मुल नारा लिएर सन् २०२० मा कोरियामा रहेका कर्णाली बासिहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ। समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ। विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, तथा सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि आयोजक कर्णाली प्रदेश समाजले अनुराेध गरेको छ।

विस्तृत जानकारीको लागि: प्रकाश बस्नेत 01022403241, गणेश कोइराला 01046480402, रितुराज रिजाल 01096828901, ललित थापा मगर 010159549377,आत्मा आचार्य 01035970643,तिलक हमाल 01082135529, बसन्त राना 01077469103,कमल खत्री 01051081613,सकेन्द्र चनारा 01035403471,पुस्कर बुढाथोकी 01042040662,पुस्कर सिजापति 0108346274, राज शर्मा 01058521728