विशाल श्रेष्ठ,दक्षिण कोरिया। राप्ती समाज दक्षिण कोरियाले कोरिया स्थित सुवन सहरमा रहेको 경기도인재개발원 मा AUGUST 07 तारिख आइतबार का दिन प्रदर्शन गर्न लागेको रामबाबु गुरुङको कबड्डी ४ THE FINAL MATCH नेपाली चलचित्रको आन्तरिक तयारी पूरा भइसकेको छ।

कोरियामा आइपर्ने आकस्मिक दुर्घटनाको लागि आपतकालिन राहतकोष संकलन गर्ने उद्धेश्यले प्रदर्शनको तयारी गरेको नेपाली बहुचर्चित कथानक चलचित्र कबड्डी ४ THE FINAL MATCH को आन्तरिक तयारी पूरा भएको जानकारी गराउदै आयोजकले छिटो भन्दा छिटो फोन कल मार्फत अनलाईन टिकट बुकिङ गर्न सम्पुर्णमा अनुरोध गरेको छ।

फोन कल बाट अनलाईन टिकट बुकिङको लागि राप्ती समाजको कोषाध्यक्ष Roka Durga को NH बैङ्क code no.11 मा रहेको 3021275478951 खाता नम्बर मा 25000 वन रकम जम्मा गरि 01047996889 मा कल गरेेर Name mobile number, र पैसा ट्रान्सफर गरेको स्लिप पठाउनुभयो भने entry code प्राप्त भएर टिकट बुकिङ हुने आयोजकले जानकारी दिनुभएको छ।

विस्तृत जानकारीको लागि:

सम्पर्क व्यक्तिहरू
Omlal Oli - 01080709210
Sobarna Oli - 010-5949-0415
Amrit Kc - 010-5960-8190
Bayu Paudel - 010-2630-5311
Khum Bdr Bist - 010-5969-2060
Ekraj DC - 010-7354-9307