शनिबार २० मंसिर, २०८२ | Saturday, December 6, 2025
बर्दिया राष्ट्रिय निकुन्ज भित्र चर्दै गरेका बाह्रसिंगे हरिणका बथान । निकुन्ज भित्र जंगली जनावर अवलोकनका लागि आन्तरिक तथा बिदेशी पर्यटकहरुका लागि जंगल सफारीको व्यवस्था गरिएको छ।