पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराइरहेको तारा एयरको जहाज खोजीका लागि पोखरा विमानस्थलमा तयार अवस्थामा राखिएका उद्धार सामग्री तथा सुरक्षाकर्मी ।

पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराइरहेको तारा एयरको जहाज खोजीका लागि पोखरा विमानस्थलबाट सम्भाव्य स्थानमा जाने तयारीमा नेपाली सेनाको हेलिकप्टर ।