बिहिबार ०७ जेठ, २०८३ | Thursday, May 21, 2026
गलकोट। मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको छ ।
तस्बिरः खेमराज गौतम -रासस