तस्वीरः दिलकुमार लिम्बू।रासस

ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ताप्लेजुङको फुङ्लिङ नगरपलिकाको प्रमुख पदका प्रत्यासी उम्मेदवारी छत्रपति प्याकुरेलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। शनिबार आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले घोषणा पत्र सार्वजनिक गरेका हुन्।