ठेक्का भएको छ वर्ष बितिसक्दा पनि अलपत्र रहेको जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–सुन्दरीजल खण्ड । सडक अलपत्र हुँदा यात्रु र स्थानीयवासी धुलोले समस्यामा पर्ने गरेका छन् । निर्माण व्यवसायीले समयमा काम नगर्दा वर्षामा हिलो र हिउँदमा धुलाको समस्या छ । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस