काठमाडौं। फर्निचर तथा फर्निसिङमा नेपालीको छनोट उच्च गुणस्तरका प्रडक्टहरुप्रति हुन थालेको पाइन्छ। यस्तो हुनुमा ग्लोबलाइजेसनको बदलिदो संस्कृति र जीबनशैलीका कारण तथा बैदेशिक रोजगारीको प्रभावले पनि हुन सक्छ ।

आजकल दैनिक जीवनमा प्रयोग हुने फर्निचर तथा फर्निसिङका सामानहरुमा ग्राहकहरू चुजी हुन थालेका छन् । प्रविधिमा भएको विकास र कोरोनाको महामारीका कारण पनि उभोक्ताहरु विश्वासिलो कम्पनीका सामान अनलाइनबाटै अर्डर गर्नेहरू संख्या कैयौँ गुणा बढेर गएको छ। बजारको मागसँगै होम डेलिभरि गराउनेहरु सेवा प्रदायक कम्पनीहरु बढेका छन्। बजारमा पछिल्लो समय दानुब होम नेपालका उत्पादनहरु तपाईको रोजाई हुन सक्छ ।

सुरक्षित र भरपर्दो र विस्वासिलो तवरले ग्राहकहरुमा सेवा प्रवाह गरिरहेको आरोनले फर्निचर तथा फर्निसिङका सामानहरु तपाईको रोजाईमा उपलब्ध गराउँछ । उसले प्रतिस्पर्धी बजारमा ग्राहकहरु लक्षित गर्दै विभिन्न स्किमसमेत दिदै आएको छ । विशेष गरी शहरका मध्यमदेखि उच्चवर्ग लक्षित गर्दै आफ्ना उत्पादनहरु बजारमा सेवा प्रवाह गरिरहेको छ । नेपालमा आवश्यक अधिकतम सामान आयातित छन् । जसले नेपाली पैसा विदेशिएको मात्र छैन । यहाँ युवाको श्रम र सीप खेर गएको छ । आरोन फर्निचर यहि आवश्यकता पूरा गर्न जन्मिएको हो । घर भित्र बाहिरी र सजावटको लागी पनि तपाईंले दानुब होम नेपाललाई सम्झिन सक्नुहुनेछ ।

बैठक कोठा, बाथरूम, भान्छा, लाइटका समान, हरियाली घेरा र बाहिरी तथा एउटै छानामुनि २५ हजार भन्दा बढी उत्पादनहरू उपलब्ध छन । कम्पनीले तयारी सामानको होम डेलिभरी सुविधा समेत दिएको छ । दानुवे होम नेपालका फर्निचरहरू अत्याधुनिक प्रविधिबाट निर्मित भएकोले फोल्डिङ गर्न मिल्ने, सहज सरल र बलियो छ । उच्च कोटीको टेक्नोलोजीको प्रयोग र उत्कृष्ट डिजाइनमा बनाइएको हुनाले आरोनका प्रोडक्टहरू फिनिसिङ उत्कृष्ट, र आकर्षक छन् । अन्तर्राष्ट्रिय ब्राण्डसँग तुलना गर्न सकिन्छ । बजारको भन्दा फरक खालका सामानहरु उत्पादन हुन्छन् । आधुनिक प्रविधि र डिजाइनरको सहायतामा दानुबले उत्पादन गरिरहेको छ । ग्राहकले अवश्य महसुस गर्न सक्छन् । ग्राहकले चाहे जस्तै महसुस गराउन सक्ने अत्यन्तै फरक पहिचानसहित बजारमा स्थापित ब्राण्ड छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको फर्निचरका समान नेपालमै अन्तर्राष्ट्रिय स्तरको फर्निचरका समानहरू पाइने भएपछि ग्राहकले आफ्नो खुशी महसुस गर्न सक्ने भएका छन् । बद्लिदो समय र आधुनिकतासँगै नेपालमा पनि फर्निचरका सामानहरू आकर्षक डिजाइन, उत्कृष्टता खोज्ने बानी नेपालीहरूमा छ । अझै शहरी करण बढ्दै जाँदा यस्ता समानहरूको आवश्यकता पनि बढ्दै गएको छ ।

नेपालमा विदेशबाट समेत अर्बौ रुपैयाँको समान आयात भइरहेको स्थितिमा स्वदेशी उत्पादनले भरथेग गरी आयात रोक्न बल दिएको छ । कसरी सम्पर्क गर्ने ? तपाईंले दानुब होम नेपालका उत्पादनहरु लिनको लागि अफिसियल वेवसाइट https://danubehomenepal.com/contact-us/ पनि भिजिट गर्न सक्नुहुनेछ । ताहागल्ली, सुन्धारा (भोटेबहाल जाने बाटो) मा रहेको कार्यालयमा जान सक्नुहुनेछ ।