काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको शिक्षाशास्त्र,व्यवस्थापन (MBS & MPA) र मानविकी तर्फका आंशिक तथा प्राईभेट आंशिक र मौका (२०६२ मा भर्ना भइ २०६३ मा प्रथम पटक परीक्षा दिएका) समेतका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा सञ्चालन हुने सम्बन्धमा परीक्षा तालिका सार्वजनिक गरेको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचना अनुसार आगामी माघ ९ गतेबाट परीक्षा सञ्चालन हुने छ । 

परीक्षा तालिका

परीक्षा समय: (१२:३० बजेदेखि ४:३० बजेसम्म)