पर्यटकीय दृष्टीकोणले प्रख्यात रहेको इलामको अन्तु डाँडा झुल्के घाम हेर्नका लागि प्रसिद्ध रहेको छ । यहाँ आन्तरिक र बाह्य दुवै पर्यटकहरु आउने गर्छन् । यहाँको सुन्दर वातावरण, चियाको बगान र छिनछिनमा फेरी रहने मौसमले झनै मन आनन्दित पर्छ ।
जो केहीले एक पटक घुम्नै पर्ने अन्तु डाँडाको केही तस्बिरहरु: