जनचासो खबर, संवाददाता । सरकारले भोली १९ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जस अनुसार बुधबार नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरु बन्द हुने छ ।
गृह मन्त्रालयले सूचना जारी गरेको सुचना ।

