हिरोसिमा र नागासिकीमा झरेका
विनाशकारी अणुबम जस्तै भएर
जीवनमा आइरहेछ
जिन्दगीको लुटेरा ।

वोकाहरम र तालिवानी जस्तै
आतंककारीले कब्जा जमाए जस्तै
रूप बदल्दै जीवनमा आइरहेछ
मेरो जिन्दगीको ती लुटेरा ।।

 

(लेखक: मिलन राई, रोङ-४, इलाम)