मुस्ताङ्ग जिल्लाको सदरमुकाम जोमसोममा वर्षातसँगै हिमपात भएको छ । पर्यटकीय गन्तव्यको रुपमा परिचित यस ठाउँमा हिमपातले जनजीवन कष्टकर बनाए पनि पर्यटकीय सौन्दर्यको हिसाबले अझ सुन्दर भएको छ । 

जोमसोमका स्थानीयबासी सुनिल परियारले कैद गरेको तस्बिरहरु-