काठमाडौं।  राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको  छ। उक्त समीक्षामा शेयर धितो  धितो कर्जा र सीडी रेसियो यथावत राखिएको छ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैकले शेयर धितोकर्जामा ल्याएको न्यूनतम ४ करोड र अधिककतम १२ करोडको सीमा र ९० प्रतिशतको सीडी रेसियो यथावत कायम राखेको हो ।

हेर्नुहोस् मौद्रिक नीतिको समीक्षा: यहाँ क्लिक गर्नुहोस्।